विपद्पछि पुनर्निर्माणको चक्रबाट निस्कौँ, विकासको ढाँचा पुनर्लेखन गरौँः कानूनमन्त्री गौतम
barnanmedia.com · Tue Sep 01 03:26:55 GMT 2026

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपालको विकास निर्माण र भौतिक पूर्वाधारको ढाँचालाई पूर्ण रूपमा पुनर्लेखन गर्नुपर्ने बताएकी छन् ।
देशका विभिन्न ठाउँका पछिल्ला विनाशकारी विपद्लाई स्मरण गर्दै गौतमले अब परम्परागत शैलीको निर्माणले मात्रै मुलुकको भविष्य सुरक्षित नहुने तर्क गरेकी छन् ।
Read full story at source (barnanmedia.com)