रास्वपाले फेरि बोलायो सर्वदलीय बैठक
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोसी बाढीबाट भएको क्षति, खोज तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा आज फेरि सर्वदलीय बैठक बोलाएको छ ।
बैठक मंगलबार दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
Read full story at source (lokaantar.com)