'ब्ल्याक सी'मा सैन्य आक्रमण रोक्न रुस–युक्रेन सहमत
baahrakhari.com · Tue Mar 25 18:03:20 GMT 2025

काठमाडौं । हालै अमेरिकाले रुस र युक्रेनी अधिकारीहरूसँग रुस–युक्रेन युद्धका विषयमा छुट्टाछुट्टै दिन वार्ता गरेको थियो । यी दुवै वार्तामा भएका निर्णयबारे अमेरिकाले मंगलबार विज्ञप्ति जारी गरेको छ ।
अमेरिकाले रुस र युक्रेन दुवै व्यापारी जहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्न र काला सागर 'ब्ल्याक सी'मा सैन्य आक्रमण रोक्न सहमत भएको बताएको छ ।
Read full story at source (baahrakhari.com)