भर्टिकल फार्मिङबाट तरकारी उत्पादन गर्दै किसान
deshsanchar.com · Fri Sep 06 17:15:18 UTC 2024

सिमकोट – किसानहरु नयाँ तरिका भर्टिकल फार्मिङबाट तरकारी खेती गर्नेतर्फ आकर्षित भएका छन्। कम जग्गाबाट बढी तरकारी उत्पादन गरेर आम्दानी गर्न सकिने भएपछि किसान यो प्रबिधिको खेतीप्रति आकर्षित भएका हुन्।
खार्पुनाथ गाउँपालिका–५ की शुशिला परियारले आफुसंग कम जग्गा भएको र भएको थोरै जग्गाबाट उत्पादनमा बृद्धि गर्न यसवर्षबाट भर्टिकल फार्मिङ सुरु गरेको बताइन्। यो प्रविधिबाट सानो जग्गाबाट धेरै तरकारी उत्पादन गर्न सफल भएर आम्दानी गर्न सफल भएको उनले बताइन्।
Read full story at source (deshsanchar.com)