इराक पठाउने भन्दै १० लाख ठगी गर्ने महिला पक्राउ
ratopati.com · Tue Sep 01 03:51:51 GMT 2026

काठमाडौँ । वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ५ स्थायी घर भई हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ बस्ने ५५ वर्षीया सञ्चमाया तामाङ छिन्।
Read full story at source (ratopati.com)