प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिद्धार्थ बैंकको साढे २ करोड सहयोग
lokaantar.com

सिद्धार्थ बैंक लिमिटेडले बाढी प्रभावितहरूको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
उक्त रकमको चेक सिद्धार्थ बैंक लिमिटेडका अध्यक्ष राहुल अग्रवाल तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बश्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
Read full story at source (lokaantar.com)