एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा नेपालले थाइल्यान्डसँग खेल्ने
onlinekhabar.com · Tue Jun 09 04:42:52 GMT 2026
२३ जेठ, काठमाडौं । एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा नेपालले बलियो टोली थाइल्यान्डसँग खेल्ने भएको छ ।
मंगलबार विहान भएको समूह ‘ए’ को खेलमा थाइल्यान्डलाई जापानलाई हराएर समूहविजेता बनेपछि समूह ‘डी’ को उपविजेता नेपालले थाइल्यान्डसँग खेल्ने भएको हो ।
Read full story at source (onlinekhabar.com)