पूर्वाधारका योजना धमाधम कार्यान्वयन गरिँदै
reportersnepal.com · Fri Aug 14 04:42:01 GMT 2026

राँझा (बाँके), २९ साउन । सडक पूर्वाधार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ मा २५० योजना कार्यान्वयनको तयारी थालेको छ ।
लुम्बिनी प्रदेश सरकारले चालु आवका लागि बाँकेमा विनियोजित योजनाको कार्यान्ववयनका लागि जिल्लाका विभिन्न स्थानमा पुगेर स्थलगत रूपमा लगत अनुमान तयार पार्ने कार्य सुरु गरिएको सडक पूर्वाधार कार्यालयका निमित्त प्रमुख चन्द्रबहादुर शाहीले जानकारी दिए ।
Read full story at source (reportersnepal.com)