अपराधमा अब प्रमाण नलाग्ने ‘पोलिग्राफ’ परीक्षणका ८ वर्ष – २२६२ जनाले झुठो बोले, १६६३ ले सत्य
deshsanchar.com · Sun Oct 24 11:45:20 GMT 2021
काठमाडौं- प्रहरीले अपराध अनुसन्धानमा प्रयोग गर्दै आएको ‘पोलिग्राफ’ परीक्षणले अब मान्यता नपाउने भएको छ।
सर्वोच्च अदातलका न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले अपराधको प्रमाणका रुपमा पोलिग्राफ परीक्षणको नतिजाले मान्यता नपाउने फैसला गरेको हो।
Read full story at source (deshsanchar.com)