विभिन्न कार्यक्रम गरी मनाइयो ‘विश्व स्कुल दूध दिवस’
halokhabar.com · Thu Sep 29 05:55:00 GMT 2022
×
काठमाडौँ, १३ असोज । विभिन्न कार्यक्रम गरी ‘विश्व स्कुल दूध दिवस’ मनाइएको छ । नेपाल डेरी एसोसिएसनले ५ दिवसीय विश्व स्कुल दूध दिवस असोज ७ गतेदेखि १२ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाएको हो ।
Read full story at source (halokhabar.com)