काफलडाँडामा पहिरोले रुख ढाल्दा सडक अवरुद्ध
nepalviews.com · Tue Sep 01 04:21:11 GMT 2026

नुवाकोटको काफलडाँडामा पहिरोसँगै रुख ढलेपछि सडक अवरुद्ध भएको छ।
बर्खायाममा पहिरो र सडक भासिने जोखिमका कारण यातायात प्रभावित हुँदै आएको छ।
Read full story at source (nepalviews.com)