कवि मधु पाठकको ‘अग्नि–आलाप’ प्रकाशित
baahrakhari.com · Tue Sep 01 04:21:28 GMT 2026

काठमाडौं । रेडियो सञ्चारकर्ममा लामो समय बिताएका कवि मधु पाठकको पहिलो एकल कविताकृति ‘अग्नि–आलाप’ प्रकाशित भएको छ । यसअघि उनको एउटा संयुक्त कविताकृति प्रकाशित छ ।
नेपाल स्रष्टा समाजद्वारा प्रकाशित कवि पाठकको यस कविताकृतिमा ३५ वटा कविताहरू समावेश रहेको कवि पाठकले बताएका छन् ।
Read full story at source (baahrakhari.com)