साउदी सरकारद्वारा ३३ नेपाली कैदीबन्दीलाई आममाफी
nepalnews.com · Tue Jun 30 15:00:02 GMT 2026

काठमाडौँ। साउदी अरबको सरकारले ३३ नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ।
पवित्र रमजान १४४७ हिजरी (२०२६) का अवसरमा ३३ नेपाली कैदीबन्दीलाई शाही आममाफी प्रदान गरेकामा साउदी अरब अधिराज्यको सरकारप्रति नेपाल सरकारले आज (मंगलबार) कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ।
Read full story at source (nepalnews.com)