इरानमाथि सीमित हमला गर्ने योजनामा ट्रम्प
deshsanchar.com · Tue Sep 01 02:22:31 GMT 2026

अमेरिकी सञ्चारमाध्यम आउटलेट एक्सियोसले अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सीमित हमला गर्ने योजना बनाइरहेको जनाएको छ।
Read full story at source (deshsanchar.com)