बेत्रावतीको एउटै घरमा भेटियो २४ वटा शव
deshsanchar.com · Tue Sep 01 03:31:19 GMT 2026

काठमाडौं – नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार सोमबार एउटै घरभित्र २४ वटा शव फेला परेको हो।
Read full story at source (deshsanchar.com)