रसुवा बाढीका विभत्स तस्बिर र भिडियो सामाजिक सञ्जालमा नराख्न लुम्बिनी प्रदेश सरकारको आग्रह
deshsanchar.com · Tue Sep 01 02:53:31 GMT 2026

दाङ : लुम्बिनी प्रदेश सरकारले रसुवा बाढीसम्बन्धी विभत्स तथा हृदयविदारक प्रकृतिका तस्बिर, भिडियो लगायतका सामग्री सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा नराख्न आग्रह गर्ने निर्णय गरेको छ ।
Read full story at source (deshsanchar.com)