भोटेकोशी बाढी पीडितका लागि वैदेशिक रोजगार व्यवसायी संघद्वारा १ करोड ५० लाख सहयोग
setopati.com · Tue Sep 01 04:34:32 GMT 2026

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।
संकलन गरिएको १ करोड ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
Read full story at source (setopati.com)