सबैभन्दा धेरै मानिस फसे भनिएको त्रिशुली १ मा खोजतलासी, अहिलेसम्म के-के भयो?
setopati.com · Tue Sep 01 04:38:00 GMT 2026

भोटेकोशी–त्रिशूली बाढीपछि सबैभन्दा धेरै मानिस फसेको अनुमान गरिएको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा हिजोदेखि खोजतलासीको काम अघि बढाइएको छ। आज पनि बिहानैदेखि कर्मचारी र प्राविधिकलाई फिल्डमा खटाइएको कम्पनीले जनाएको छ।
सुरूङभित्रको अवस्था निकै अप्ठ्यारो रहेको र आवश्यक सामग्री जुटाउने काम भइरहेको कम्पनीका लगानी प्रतिनिधि गिरिराज अधिकारीले बताएका छन्।
Read full story at source (setopati.com)