तस्बिरमा बाँचेको आशा
gorkhapatraonline.com · Tue Sep 01 04:39:17 GMT 2026

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले पुर्याएको अकल्पनीय मानवीय क्षतिपछि काठमाडौँ उपत्यकाका अस्पतालको दृश्यसमेत बदलिँदो छ ।
अस्पताल परिसरका भित्तामा बाढीमा बेपत्ता भएका नागरिकका तस्बिर टाँसिएका छन् । बेपत्ता आफन्त भेटिने आशामा ती तस्बिरमा आँखा डुलाउन अस्पताल आउने आफन्तजनको सङ्ख्या पनि उत्तिकै छ ।
Read full story at source (gorkhapatraonline.com)