सीमा सुरक्षा र सूचना आदानप्रदानमा सहकार्य बढाउने सहमति
annapurnapost.com · Tue Sep 01 04:32:13 GMT 2026

पिथौरागढ : भारत–नेपालबीच सीमा सुरक्षा, सुरक्षा निकायबीचको समन्वय, सूचना आदानप्रदान, अपराध तथा तस्करी नियन्त्रण र विपद् व्यवस्थापनमा सहकार्य थप मजबुत बनाउने सहमति भएको छ।
भारतको पिथौरागढस्थित जिल्ला कार्यालय सभागारमा सोमबार सम्पन्न भारत–नेपाल समन्वय बैठकमा सीमावर्ती क्षेत्रको सुरक्षा तथा दुई देशबीचको आपसी समन्वय प्रभावकारी बनाउने विषयमा छलफल भएको हो।
Read full story at source (annapurnapost.com)