केएमसी र नोबेल मेडिकल कलेजमा अब पूर्व प्रहरी र द्वन्द्वपीडित परिवारले उपचारमा विशेष छुट पाउने
kendrabindu.com · Fri Aug 14 09:02:52 GMT 2026

काठमाडौं । पूर्व प्रहरी कर्मचारी परिषद् नेपाल, काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेज शिक्षण अस्पतालबीच पूर्व प्रहरी कर्मचारी, उनीहरूका आश्रित परिवार तथा द्वन्द्वपीडित परिवारलाई उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ।
राष्ट्रको सुरक्षामा योगदान पुर्याएका पूर्व प्रहरी तथा द्वन्द्व प्रभावित परिवारलाई उपचारका क्रममा पर्ने आर्थिक भार कम गर्ने उद्देश्यले यो सहकार्य अघि बढाइएको हो।
Read full story at source (kendrabindu.com)