३८ जना नेता–कार्यकर्ताले छाडे नेकपा (माओवादी)
ratopati.com · Tue Jun 30 15:15:18 GMT 2026

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा माओवादी) कास्कीका ३८ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन्।
मंगलबार संयुक्त विज्ञप्तिमार्फत उनीहरूले पार्टीमा करिब १३ वर्षदेखि विभिन्न तहमा रहेर जिम्मेवारी निर्वाह गरेको, जेल–हिरासतदेखि सडक आन्दोलनसम्म सक्रिय भूमिका खेलेको उल्लेख गर्दै अहिलेको राजनीतिक परिस्थितिमा पार्टीको कार्यदिशा र नेतृत्वप्रति असन्तुष्टि जनाएका हुन्।
Read full story at source (ratopati.com)