सौर्य र वायु ऊर्जाको वृद्धिसँगै चीनको ऊर्जा भण्डारण क्षेत्र चम्कियो
kalakarmi.com · Tue Jun 09 05:20:07 GMT 2026

बेइजिङ- नवीकरणीय ऊर्जा उत्पादनको तीव्र विस्तारसँगै चीनको ऊर्जा भण्डारण उद्योगले उल्लेखनीय प्रगति गरेको छ । देशभर सौर्य तथा वायु ऊर्जाको उत्पादन बढ्दै गएपछि चीनले यस वर्ष जलविद्युत्मा आधारित पम्प्प- स्टोरेज परियोजनाहरूको निर्माणलाई तीव्रता दिएको हो ।
मार्च महिनासम्म चीनको सञ्चालनमा रहेको पम्प्प- स्टोरेज जलविद्युत् क्षमता करिब ६७ गिगावाट पुगेको छ । साथै नयाँ प्रविधिमा आधारित ऊर्जा भण्डारण प्रणालीको विस्तार पनि द्रुत गतिमा भइरहेको छ ।
Read full story at source (kalakarmi.com)