एयर इन्डिया विमान दुर्घटनामा खटिएको भारतीय फरेन्सिक टोली नै बाढीपीडितको पहिचानका लागि नेपालमा
ratopati.com · Tue Sep 01 04:40:21 GMT 2026

काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका पीडितहरूको शव पहिचानका लागि भारतबाट १९ सदस्यीय डीएनए विज्ञ टोली काठमाडौँ आइपुगेर काम सुरु गरेको छ।
जैविक नमुना सङ्कलन, संरक्षण र विश्लेषण गरी शवहरूलाई आफन्तको जिम्मा लगाउने कार्यमा सहयोग पुर्याउन यो टोली खटिएको हो।
Read full story at source (ratopati.com)