मिटरब्याज तथा ठगी : एकै परिवारका तीन जना पुर्पक्षका लागि कारागार चलान
lokaantar.com

धनुषा जिल्ला अदालतले एकै परिवारका तीन जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ ।
दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर चार करोड ठगी गरेको आरोपमा अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।
Read full story at source (lokaantar.com)