सन्दीप लामिछानेले युरोपियन टी–२० प्रिमियर लिग खेल्ने
nepalpress.com · Tue Jun 30 15:22:00 GMT 2026
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछाने आगामी युराेपियन टी २० लिगकाे पहिलो संस्करणमा जोडिएका छन् । उनलाई राेटरडम डाेकर्सले अनुबन्धित गरेको हो ।
सामाजिक सञ्जालमार्फत सन्दीपले आफू पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा रोटरड्याम डकर्सको सदस्य बन्न पाउँदा सम्मानित महसुस भएको बताएका छन्।
Read full story at source (nepalpress.com)