हाइ स्कोरिङ खेलमा पञ्जाबले गुजरातलाई हरायो
onlinekhabar.com · Tue Mar 25 18:04:21 GMT 2025
१२ चैत, काठमाडौं । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग क्रिकेटमा विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा पञ्जाबले गुजरातलाई ११ रनले हराएको हो ।
पन्जाबले दिएको २४४ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर २३२ रन मात्र बनायो । साइ सुदर्शन र जस बट्लरले अर्धशतक बनाएपनि पर्याप्त हुन सकेन ।
Read full story at source (onlinekhabar.com)