पूर्णबहादुरले भने– गगन सिंगो पार्टीको सभापति बन्न सकेन
shilapatra.com · Sat May 16 10:30:00 GMT 2026

नेपाली कांग्रेसका पूर्वकार्यवहाक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको डिलमा रहेको बताएका छन् ।
कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले आयोजना गरेकाे गोष्ठीमा बोल्दै खड्काले पार्टी विभाजनको डिलमा रहेको बताएका हुन् ।
Read full story at source (shilapatra.com)