देवघाटमा भोटेकोशी बा'ढीका मृ'तकप्रति आज श्र'द्धाञ्जली सभा र दीप प्रज्वलन हुँदै!
barnanmedia.com · Tue Sep 01 04:41:53 GMT 2026

भोटेकोशी बा'ढीमा मृ'त्यु भएका नागरिकको श*व व्यवस्थापन गरेको ठाउँमा आज श्र'द्धाञ्जली सभा हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले स'नाखत हुन नसकेका श*वलाई देवघाट नजिकैको जंगलमा जमिनमुनि व्यवस्थापन गरेको छ ।
श*व व्यवस्थापन गरिएको ठाउँमा आज साँझ ६ बजे श्र'द्धाञ्जली÷शो'क सभा एवम् दीप प्रज्वलन कार्यक्रम गर्न लागिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
Read full story at source (barnanmedia.com)