जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छ : मन्त्री गौतम
nagariknews.nagariknetwork.com · Fri Aug 14 11:17:23 GMT 2026

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तत्कालीन सरकार र जेनजी समूहबीच भएको राजनीतिक सहमतिहरू सबैलाई स्वीकार गर्न आग्रह गरेकी छिन्।
प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा मन्त्री गौतमले जेनजी आन्दोलनपछि २०८२ मङ्सिर २५ गते जेनजी र नेपाल सरकारबीच सहमति भएबमोजिम सरकारले जेनजी आन्दोलनलाई जनआन्दोलनको रूपमा स्वीकार गरेको बताइन्।
Read full story at source (nagariknews.nagariknetwork.com)