सुदूरका नवनियुक्त मुख्यमन्त्री भट्टले गरे पदभार ग्रहण
ratopati.com · Fri Aug 14 11:32:50 GMT 2026

कैलाली। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पदभार ग्रहण गरेका छन् ।
शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएसँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन्। मन्त्रिपरिषद् समेत विस्तार भइसकेकाे छ ।
Read full story at source (ratopati.com)