वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन
swasthyakhabar.com · Tue Jun 30 15:28:51 GMT 2026

काठमाडौं
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ।
Read full story at source (swasthyakhabar.com)