‘अब हामीले अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्छ’
onlinekhabar.com · Tue Sep 01 04:47:15 GMT 2026

गत बुधबारको बाढीबारे विज्ञहरूले अनेक आँकडा र तथ्यांकका आधारमा घटनाको विश्लेषण गरिरहेका छन् । लाङटाङको उत्तरी भागमा रहेको ठूलो हिमढिस्को तल बजारिएपछि विनाशकारी बाढी आएकोमा विज्ञहरू एकमत छन् । तर ‘हिमाली सुनामी’ भनिएको बाढीको कारण बारे उनीहरू समेत रनभुल्ल भएको देखिन्छ ।
हिमनदी र हिमतालको गतिशीलताको विषयमा अध्ययन गरेका त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वातावरण विभागका सह–प्राध्यापक डा. सुदीप ठकुरी उच्च भेगबाट ठूलो मात्राको हिउँको थुप्रो बजारिएपछि विनाशकारी बाढी आएको बताउँछन् । ठकुरीसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवाली ले रसुवा बाढीको कारणका बारेमा गरेको कुराकानीको सम्पादित अंश :
Read full story at source (onlinekhabar.com)