काठमाडौंमा फेरि ‘द्रुत बस सेवा’ सुरू गर्ने राष्ट्रपतिको उद्घोष
clickmandu.com · Mon May 11 11:46:45 GMT 2026

काठमाडौं । काठमाडौंमा पुनः बस र्यापिड ट्रान्जिट (बीआरटी) को अवधारणा अघि सारिएको छ ।
३ वर्षअघि काठमाडौंमा सुरू भएर प्रभावकारी बन्न नसकेको यो कार्यको विस्तृत डिजाइन र कार्यान्वयन प्रक्रिया सुरू गर्ने उद्घोष राष्ट्रपति रामचन्द्र पौडेलले गरे ।
Read full story at source (clickmandu.com)