यूएईस्थित फिनटेक कम्पनी माइ ई-वालेटको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त
corporatenepal.com · Tue Jun 09 05:40:33 GMT 2026

काठमाडौं । बैंकिङ क्षेत्रमा लामो अनुभव हासिल गरेका बैंकर ज्ञानेन्द्र ढुंगाना यूएईस्थित फिनटेक कम्पनी माइ ई- वालेटको सीईओ नियुक्त भएका छन् ।
ढुंगाना यूएईको फिनटेक कम्पनीमा सीईओ पदमा नियुक्त पहिलो नेपाली बनेका छन् ।
Read full story at source (corporatenepal.com)