ग्यास अभाव दोहोरिन नदिन मर्जरसहितका नीति अघि बढाउने सरकारको तयारी
ekantipur.com · Fri Aug 14 12:19:35 GMT 2026

ग्यास अभाव दोहोरिन नदिन मर्जरसहितका नीति अघि बढाउने सरकारको तयारी
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी भन्छन्, 'अहिलेको क्राइसिस सकेको भोलिपल्ट बिर्सने कुरा नहोस् । अब कहिले पनि यस्तो किसिमको अवस्था चाहिँ नआओस् भन्ने हिसाबले हामी सचेत हुनुपर्छ ।'
Read full story at source (ekantipur.com)