प्यूठानबाट एमालेका सूर्य थापा विजयी
lokaantar.com · Wed Nov 23 18:09:32 GMT 2022
प्रतिनिधि सभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्यूठानबाट नेकपा एमालेका उम्मेदवार सूर्य थापा विजयी भएका छन् ।
राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई पराजित गर्दै थापा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् ।
Read full story at source (lokaantar.com)