सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा
lokaantar.com

सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट आवश्यक कागजातविनै कबाडी सामग्री बोकेर उपत्यका बाहिर जान लागेको १० वटा ट्रक नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार मंगलबार साँझ विशेष सूचनाका आधारमा दंगा नियन्त्रण रेजिमेन्टको टोलीले रिङरोड क्षेत्रमा ती ट्रक नियन्त्रणमा लिएको हो।
Read full story at source (lokaantar.com)