कांग्रेस विभाजनको डिलमा छ : पूर्णबहादुर खड्का
clickmandu.com · Sat May 16 10:52:23 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवहाक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको संघारमा पुगेको छ ।
नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको आयोजनामा ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै पूर्व कार्यबहाक सभापति खड्काले पार्टी विभाजनको डिलमा रहेको बताए।
Read full story at source (clickmandu.com)