कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने
nepalnews.com · Tue Jun 30 15:44:19 GMT 2026

कतार। कतारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र जारेड कुशनर दोहामा रहेको पुष्टि गर्दै उनीहरूले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने जनाएको छ।
कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिकी प्रतिनिधिमण्डलले अमेरिका र इरानबीच हालै सम्पन्न भएको समझदारीपत्र (एमओयू) कार्यान्वयनको प्रगतिबारे मध्यस्थकर्तासँग छलफल गर्ने जानकारी दिए।
Read full story at source (nepalnews.com)