राष्ट्रपतिले मन्त्री र महान्यायाधिवक्तालाई के-के सोध्नुभयो ?
janaaastha.com · Sun Aug 14 16:15:15 GMT 2022
राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ति अपरान्ह कानुनमन्त्री र महान्यायाधिवक्तालाई भेट्नुभयो । उहाँहरु एकै समय शीतल निवास पुग्नुभएको थियो । मन्त्री र महान्यायाधिवक्तालाई भेटेपछि राष्ट्रपतिले साँझ प्रधानमन्त्रीसँग केहीबेर कुराकानी गर्नुभएको बताइन्छ ।
कानुनमन्त्री र महान्यायाधिवक्तासँगको भेटमा राष्ट्रपतिले धेरैजसो कानुनी विषय उठाउनुभएको थियो । स्रोतका अनुसार उहाँले सबैभन्दा पहिले कुमारी आमा निहारिका राजपुतको विषय,उनले आत्मदाह गर्न खोजेको सन्दर्भ र कानुनी विषयमा चासो राख्नुभएको हो ।
Read full story at source (janaaastha.com)