'गगन थापाले देउवालाई भेट्न समय नपाएको कुरा ‘मिडियाबाजी’ र ‘बदनाम’ बनाउने प्रयास हो'
nepalviews.com · Tue Sep 01 05:22:50 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनको तयारी चलिरहेका बेला विशेष महाधिवेशनको वैधानिकताबारेको विवाद सर्वोच्च अदालतको पुनरावलोकन बेञ्चमा विचाराधीन छ ।
यही विवादकै बीच कांग्रेस नेता गुरु बरालले विशेष महाधिवेशनले पार्टीलाई इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुर्याएको दाबी गर्दै आफूहरू १४ औँ महाधिवेशनको वैधानिकताका आधारमा समानान्तर रूपमा १५ औँ महाधिवेशनको तयारीमा जुटेको बताएका छन् ।
Read full story at source (nepalviews.com)