लगातार छैठौं दिन पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?
setopati.com · Tue Sep 01 05:23:36 GMT 2026

नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ घटेको छ।
गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।
Read full story at source (setopati.com)