रुकुमपूर्वको सिस्नेमा जिप दुर्घटना हुँदा ८ जना घाइते
barnanmedia.com · Tue Sep 01 05:12:04 GMT 2026

काठमाडौं । रुकुमपूर्वको सिस्ने गाउँपालिका-८ स्यालापाखा सडक खण्डमा जिप दुर्घटनामा परेको छ
रुकुमपूर्वका डीएसपी खुमानन्द पाण्डेका अनुसार रुकुमपूर्वको लाम्फाकोटबाट रुकुमपश्चिमको खलंगातर्फ जाँदै गरेको भे१ज ६०४५ नम्बरको जिप मंगलबार बिहान दुर्घटनामा परेको हो ।
Read full story at source (barnanmedia.com)