स्थानीय कानुन ल्याएर प्रसिद्ध परशुराम धामलाई विवादित बनाउँदै परशुराम नगरपालिका, उच्च अदालतमा रिट दायर
newsofnepal.com · Mon Mar 03 17:24:20 GMT 2025

डडेल्धुरा।
संविधानले तोकेको क्षेत्राधिकार विपरित स्थानीय कानुन जारी गरेर डडेल्धुराको भित्रिमधेस स्थित परशुराम नगरपालिकाले राष्ट्रिय धार्मिक सम्पदाका रुपमा रहेको प्रसिद्ध परशुराम धामलाई स्थानीय तह मातहतमा ल्याउँदै सङ्कुचित र विवादित बनाएको छ ।
Read full story at source (newsofnepal.com)