अवधी समुदायमा आज बरसाइत पूजा
nagariknews.nagariknetwork.com · Sat May 16 11:01:41 GMT 2026

पश्चिम नेपालका अवधी समुदायका महिलाहरूले परम्परागत श्रद्धा, भक्ति र सांस्कृतिक हर्षोल्लासका साथ बरसाइत पूजा गरेका छन्।
ज्येष्ठ कृष्ण औँसी बटसावित्री (वरसाइत) पर्व विशेषगरी विवाहित महिलाले आफ्नो श्रीमान्को दीर्घायु, सुखसमृद्धि र पारिवारिक शान्तिको कामना गर्दै मनाउने परम्परा छ।
Read full story at source (nagariknews.nagariknetwork.com)