बेत्रावतीको एउटै घरभित्र फेला परेका २२ शव तीर्थयात्रीको हुनसक्ने आशंका
annapurnapost.com · Tue Sep 01 05:22:23 GMT 2026

नुवाकोट : चीनबाट रसुवागढी नाका हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले तीन जिल्ला निकै प्रभावित भएका छन् । बाढीबाट नुवाकोट,रसुवा र धादिङ जिल्ला प्रभावित भएका छन्। नुवाकोटमा रहेका नदी किनारा र आसपासका धेरै बस्ती बगाएको छ । बाढीले हताहत भएकाहरूको खोजी भइरहेको छ ।
बाढीपछि नुवाकोटका एकहजार आठसय ४८ जना सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुई हजार नौ सय ९२ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
Read full story at source (annapurnapost.com)