डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तत्काल असुल्न कुलमानको आग्रह
baahrakhari.com · Tue Jun 09 06:15:26 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेका औद्योगिक ग्राहकहरूबाट बक्यौता प्रिमियम महसुल तत्काल कानुनबमोजिम असुल गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले आम नागरिक दैनिक १८ घण्टासम्मको लोडसेडिङको मारमा परेको समयमा विशेष सुविधा लिएर विद्युत् उपभोग गरेका उद्योगहरूले प्रिमियम महसुल तिर्नु कानुनी दायित्व भएको बताएका छन् ।
Read full story at source (baahrakhari.com)