सनिश सर्वोत्कृष्ट खेलाडी
hamrokhelkud.com · Mon Mar 03 16:30:35 GMT 2025
सनिश सर्वोत्कृष्ट खेलाडी
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो।
Read full story at source (hamrokhelkud.com)