मनसुन अलर्ट : देशभरका १४० स्थान पहिरोको उच्च जोखिममा (सूची)
nagariknews.nagariknetwork.com · Tue Jun 30 15:54:57 GMT 2026

सडक विभागले यस वर्षको मनसुनमा देशका विभिन्न १४० स्थानमा पहिरो गई राजमार्ग/सडक अवरुद्ध हुनसक्ने अनुमानसहित आवश्यक तयारी गरेको छ।
पहिरोबाट लामो समयसम्म राजमार्ग/सडक अवरुद्ध हुन नदिन विभागले चाँडोभन्दा चाँडो पन्छाएर आवातजावत खुलाउने कार्ययोजना बनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)